- ऐँसेलुखर्क गाउँपालिका वडा नं. ३, खोटाङमा अवस्थित ऐँसेलुखर्क बजार
- आफ्नो पहिरनमा महिला गुरूङ परिवार (२०७१ साल)
- क्ह्रोंगी लामा गुरूङहरूको भेषभुषा
- धिर्जमान क्ह्रोंगी लामा गुरूङको पुख्यौली पेशा भेँडापालन ।
- क्ह्रोंगी लामा गुरूङ राखावाङ्देल गा.वि.स. वार्ड नं. ३ डुम्रिबोट, खोटाङ हाल ऐँसेलुखर्क गाउँपालिका वडा नं. १
- युद्धमा प्रयोग भएका खुडा, तरबार, ढाल, कट्टी, दाब लगायतका हतियारहरू
- क्ह्रोंगी लामाहरूको वैशाखे पूर्णिमाको द्वितीयाको दिन कालोपुल, काठमाण्डौैंमा पितृ पूजा गरिदै ।
- पितृ पूजा पछाडी कालोपुल, काठमाण्डौमा प्रसादग्रहण गर्दै धिर्जमानका सन्ततिहरू
- धिर्जमान क्ह्रोंगी लामा गुरूङको कर्मथलो पातेल गाउँ हाल ऐँसेलुखर्क गाउँपालिका वडा नं. ३
- क्ह्रोंगी लामा गुरूङ पातेल गाउँमा अवस्थित लामा घर, खोटाङ हाल ऐँसेलुखर्क गाउँपालिका वडा नं. १
- क्ह्रोंगी लामा गुरूङ टोल, पातेल, लामा घर हाल ऐँसेलुखर्क गाउँपालिका वडा नं. ३
- क्ह्रोंगी लामा गुरूङ पातेल गाउँमा अवस्थित लामा घर, खोटाङ हाल ऐँसेलुखर्क गाउँपालिका वडा नं. ३
- १८ औं शताब्दी तिरको फौजमा सुरक्षाका निम्ति प्रयोग गरिएको ढाल
- ऐँसेलुखर्क गाविस वडा नं. ७ दिम्मा गाउँ, खोटाङ
- गुरूङहरूको कुलपूजामा प्रयोग गरिने खुडा, तरबार र ढाल जसलाई पुर्खाहरू युद्धमा प्रयोग गर्ने गर्दथे